कलाकार संघको नयाँ नेतृत्वमा उत्तम, अन्य को-को चुनिए नयाँ कार्यसमितिमा ?

May 18, 2026 at 02:51 AM

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उत्तम केसी विजयी भएका छन् । गएराति सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रतिस्पर्धी सविन श्रेष्ठलाई ८४ मतान्तरले पछि पार्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । विजयी केसीले कुल २१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सविन श्रेष्ठले १३२ मतमा चित्त बुझाउनु पर्यो । निर्वाचनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...