‘जलाकी’को इन्डक्ल्याप

May 18, 2026 at 06:51 AM
1 min read

अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो । शनिबार पोखरामा गीतको दृश्य खिचिएको थियो । जहाँ सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । छायांकन सकिएसँगै पोष्ट-प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...