काठमाडौं- अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको फिल्म’जलाकी’ को इन्डक्ल्याप गरिएको छ । गत शनिवार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो । शनिवार पोखरामा गीतको दृश्य खिचिएको थियो । जहाँ फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । छायांकन सकिएसँगै पोष्ट-प्रोडक्सनको काम प्रारम्भ गरिएको निर्देशक अशोकले बताए । केही दिनमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ । यो फिल्मको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । निर्देशक अशोकसँग उनले ‘खुस्मा’पछि दोस्रो पटक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...