विश्व सिनेमा र स्थानीय आवाजसँग किम्फ २०२६ को २३औँ संस्करण घोषणा

May 18, 2026 at 12:54 PM

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २३औँ संस्करण २०२६ मे २७ देखि ३१ सम्म काठमाडौंको ठमेलस्थित क्यूएफएक्स छाया सेन्टरमा आयोजना हुने भएको छ । महोत्सवमा २९ देशका ५० भन्दा बढी विविध तथा सशक्त कथावाचन भएका चलचित्रहरू प्रदर्शन गरिनेछन् । किम्फले नेपाली चलचित्रप्रेमी, फिल्मकर्मी तथा आम दर्शकमाझ अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित फिचर, वृत्तचित्र, छोटा चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...