‘कमला मिस’को फर्स्टलुक सार्वजनिक

May 19, 2026 at 03:23 AM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अनुभवी निर्देशक नीर शाहले नयाँ चलचित्र ‘कमला मिस’मार्फत पुनः निर्देशनमा पुनरागमन गरेका छन् । साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता थपिएको छ । सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु गहिरो, रहस्यमय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...