दिनेश सिटौलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता विशेष सम्मान’ प्रदान गरिने

May 19, 2026 at 07:31 AM
1 min read

काठमाडौँ- स्वर्गीय पत्रकार दिनेश सिटौलालाई  ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ गरिने भएको छ। चलचित्र पत्रकार संघ नेपालले पूर्वअध्यक्ष सिटौलालाई ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ बाट सम्मान गर्ने भएको हो। जुन उक्त पुरस्कार नगद  ५१ हजारको छ। यस वर्षको सोही पुरस्कार चलचित्र पत्रकार सुरक्षा भट्टराईलाई प्रदान गरिने संघका महासचिव गोपीकृष्ण चापागाईँले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...