नेपाली फिल्ममा महिलाको चित्रण कस्तो हुनुपर्छ ?

May 19, 2026 at 11:33 AM

काठमाडौं– काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) को २३औँ संस्करण यही जेठ १३ गतेदेखि १७ गतेसम्म (मे २७ देखि ३१) काठमाडौंको ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजना हुने भएको छ । यो वर्षको महोत्सवमा २९ देशका ५० भन्दा बढी विविध र सशक्त कथावाचन भएका फिल्महरू प्रदर्शन गरिनेछन् । साथै, विभिन्न फिल्म ल्याबहरूमार्फत फिल्मकर्मीहरूले आफ्ना कथाहरू पिच गरेर ग्रान्टसहित फिल्म निर्माण गर्ने अवसर पनि प्राप्त गर्नेछन् । महोत्सवको औपचारिक जानकारीका लागि नेपाल टुरिजम बोर्डमा ‘कर्टेन रेजर’ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ‘समकालीन सिनेमामा महिलाका कथाहरूलाई पुनःपरिभाषित गर्नुपर्ने’ शीर्षकमा प्यानल छलफल पनि सम्पन्न भयो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...