काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सामाजिक सञ्जालमा अत्यधिक लोकप्रिय छन् । बालेनले सञ्जालमा लेखेको अथवा पोस्ट गरेको कुनै पनि सामग्री सेकेण्ड पनि बित्न नपाउँदै लाइक र कमेन्टको आइरो लाग्छ । उनी अरुभन्दा फरक सोच भएका नेता भएर पनि होला, उनलाई बलिउडको फिल्म ‘नायक’ का अनिल कपूरसंग पनि तुलना गरिन्छ । उनी फरक सोच राख्ने मेयर हुन् । उनले अहिले विज्ञान तथा प्रविधिको पावर कस्तो छ भन्ने कुरा बुझेका छन् । यहि क्रममा बालेनले फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलको साथ र समर्थन निरन्तरत पाइरहेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...