‘काजी’को प्रेमको चर्चा गर्दै विपिन भन्छन्– काजी–कजिनीको प्रेम पो प्रेम…

May 19, 2026 at 12:16 PM

काठमाडौं । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् । विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताए । उनका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...