चलचित्र पत्रकारितामा नयाँ पुस्ता र पुराना हस्ताक्षरलाई एकैपटक सम्मान

May 19, 2026 at 12:31 PM
1 min read

काठमाडौं– दिवंगत पत्रकार दिनेश सिटौलालाई राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान अर्पण गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २८औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अपसर पारेर दिवंगत पत्रकार सिटौलालाई उक्त सम्मान अर्पण गर्न लागेको हो । समारोहमा संघका पूर्व अध्यक्ष सिटौलाको योगदानलाई सम्झँदै ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८३’ पनि घोषणा गरेको छ । यो पुरस्कार पत्रकार सुरक्षा भट्टराईलाई प्रदान गरिने छ । संघका महासचिव गोपीकृष्ण चापागाईँद्वारा जारी विज्ञप्ति अनुसार चलचित्र पत्रकारितामा लामो समयदेखि सक्रिय वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...