काठमाडौं- चलचित्र निर्देशक समाजको निर्वाचन २०८३ सम्पन्न भएको छ। कुल १५९ मत खसेको उक्त निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचनमा अध्यक्ष पदमा अरुणकुमार प्रधान १०९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनकदीप पराजुलीले ४६ मत प्राप्त गरे । यस्तो छ अन्तिम परिणाम अध्यक्ष अरुणकुमार प्रधान — १०९ (विजयी) जनकदीप पराजुली — ४६ उपाध्यक्ष उपाध्यक्ष पदमा दुई जना निर्वाचित भएका छन्। सुभास गजुरेल — ९५ (विजयी) दीपक वली — ७१ (विजयी) देवेन्द्र पान्डे — ५७ ऋषिराज आचार्य — ३२ राज बस्न्यात — २२ महासचिव समुन्द्र भट्ट — १०६ (विजयी) कमल एक्चा मगर — ४७ सचिव राजबहादुर साने — ८० (विजयी) अमर ओली — ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...