बक्स अफिस : ‘परालको आगो’ र ‘लालीबजार’को उत्साहजनक व्यापार

May 19, 2026 at 10:25 PM

काठमाडौं । गत वैशाख ११ गतेदेखि २५ गतेसम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सोमबार उपलब्ध गराएको विवरणअनुसार कमाइका हिसाबले ‘परालको आगो’ शीर्ष स्थानमा छ भने ‘लालीबजार’ दोस्रो स्थानमा देखिएको छ । वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको ‘परालको आगो’ले दर्शकमाझ उल्लेखनीय उपस्थिति जनाएको छ । बोर्डको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...