फुर्के नम्बर १’ नयाँ स्वरूपमा फेरि सुरु

May 20, 2026 at 04:43 AM

लोकप्रिय हास्य सिरीज ‘फुर्के नम्बर १’ नयाँ स्वरूपमा फेरि सुरु भएको छ। विल्सन विक्रम राईको लेखन तथा निर्देशन रहेको यो सिरीज प्रत्येक मङ्गलवार युट्युब च्यानल ‘तक्मे बुढा डटकम’ मार्फत दर्शकमाझ प्रदर्शन भइरहेको छ। यस हप्ता प्रदर्शन हुने नयाँ एपिसोड विगतको भन्दा थप परिष्कृत र मनोरञ्जनात्मक हुने निर्माण पक्षले जनाएको छ। यस एपिसोडमा नेपाल र भारतका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...