काठमाडौं– हुन त अभिनेत्री स्वस्तिमा खड्का प्रायः सधैँ व्यस्त रहन्छिन् । पछिल्लो समयका व्यस्त र लोकप्रिय अभिनेत्री मध्येकी एक हुन् । नेपालीमात्र नभएर भारती फिल्ममा समेत देखिसकिएकी स्वस्तिमालाई अहिले भने फिल्म र अभिनयभन्दा पनि नेताहरुसँगको भेटघाटमा देख्न थालिएको छ । स्वस्तिमाको पछिल्लो राजनीतिक भेटघाटले कतै उनी पनि अभिनय छाडेर राजनितीतर्फ लाग्न लागेकी त होइनन् भन्ने जिज्ञासा पैदा भएको छ । स्वस्तिमालाई पछिल्लो पटक भरतपुर महानगरनगरपालिकाकी मेयर रेणु दाहालसँग उनको कार्यलयमा कुनै विषयलाई लिएर कुराकानी गर्दै गरेको देखिएको छ । त्यसलगत्तै स्वस्तिमालाई उप–सभामुख इन्दिरा राना मगरसँग त झन् अंगालो नै हालेर तस्विरका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...