युनिभर्सिटी अफ गुण्डाज’ मा कोसँग रोमान्स गर्दैछन् त सलिनमान ?

May 20, 2026 at 05:12 AM
1 min read

स्टाइलिस अभिनेता सलिनमान बनियाँ नयाँ चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ (UOG) मार्फत पर्दामा फर्किने तयारीमा छन्। तर, यसपटक फिल्ममा उनको जोडी को हुन् र उनी कस्ती छिन् भन्ने चासो दर्शकमाझ निकै बढेको छ। सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा सलिनमानले एक जापानी नायिकासँग रोमान्स गर्दैछन्। चलचित्र युनिटका अनुसार ‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमानको जोडीका रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...