काठमाडौं– सुरेन्द्र पाण्डे तथा रामबहादुर गुरुङ (माया गुरुङ) समलैंगिक विवाह गर्ने पहिलो नेपाली जोडी बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनीहरुलाई विवाह दर्ताको प्रमाणपत्रसहित देखिएको छ । स्वतन्त्र पत्रकार रोजिता अधिकारीले आफ्नो ट्वीटमार्फत उनीहरुले विवाह दर्ता गरेको प्रमाणपत्र देखाइरहेको तस्बिरसहितको जानकारी दिएकी छिन् । पत्रकार अधिकारीले सुरेन्द्र तथा माया कानूनी रुपमा समलैंगिक विवाह गर्ने नेपालको पहिलो जोडी भएको उल्लेख गरेकी छिन् । उनीहरुले लमजुङको दोर्दी गाउँपालिकामा विवाह दर्ता गरेका हुन् । २६ वर्षीय सुरेन्द्र कावासोती–८, वर्दघाट, सुस्ता पूर्व, नवलपरासीका हुन् भने ४१ वर्षीय माया दोर्दी, लमजुङकी हुन् । विवाह दर्ता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...