‘युनिभर्सल सर्टिफिकेट’ पाएको ‘मितज्यू’को अग्रिम टिकट बुकिङ खुल्ला

May 20, 2026 at 09:13 AM

केन्द्रीय चलचित्र जाँच पास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएसँगै आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी सेन्सर पास भएको यस चलचित्रले बुधबार बिहानसम्म देशभरका ११ वटा हलमा २८ शो प्राप्त गर्दै आक्रामक सुरुवात गरेको हो। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...