‘रोल नं १’ आकर्षक अफर : स्कुल जीवनको भिडियो कथा बनाएर ३० हजार जित्ने मौका

May 20, 2026 at 09:47 AM

काठमाडौं – आगामी जेठ १५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘रोल नं १’ को निर्माण पक्षले दर्शकहरूलाई लक्षित गर्दै एक आकर्षक नगद पुरस्कारसहितको योजना (स्किम) सार्वजनिक गरेको छ। चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण टोलीले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ नामक भिडियो प्रतियोगिता आयोजना गर्दै ‘गेट चान्स टु विन क्यास प्राइज’ अफर ल्याएको हो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...