‘काजी’ र ‘मितज्यू’को अग्रिम बुकिङ खुला

May 20, 2026 at 11:07 AM

काठमाडौं । यही जेठ ८ देखि प्रदर्शन हुने चलचित्र ‘काजी’ र ‘मितज्यू’को अग्रिम बुकिङ खुला भएको छ । ‘काजी’ले क्यूएफएक्स सिनेमाजअन्तर्गका राइजिङ मल, पोखरा, विरगञ्ज, इटहरी, दमौली, विर्तामोड, नारायणघाट, नेपालगञ्ज, बुटवल र काठमाडौँमा विभिन्न हलमा टिकट खुलाइएको छ । सुरुवातमा क्यूएफएक्स सिनेमाजले उपत्यकामा १३ र उपत्यका बाहिर १७ सो गरी देशभर ३० सो दिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...