फिल्म ‘काजी’ को टिकट बुकिङ खुल्यो, देशभर ६० शोबाट प्रदर्शन प्रारम्भ हुने

May 20, 2026 at 11:43 AM
1 min read

काठमाडौं- यही जेठ ८ देखि प्रदर्शन हुने फिल्म ‘काजी’ को टिकट बुकिङ बुधवारदेखि खुलेको छ । देशका विभिन्न हलहरूले बुधवारदेखि नै फिल्मको टिकट बुकिङ खुलाएका हुन् । जसअनुसार क्युसएफएक्स सिनेमाजअन्तर्गका राइजिङ मल, पोखरा, विरगञ्ज, इटहरी, दमौली, विर्तामोड, नारायणघाट, नेपालगञ्ज, बुटवल र काठमाडौंमा विभिन्न हलमा टिकट खुलाइएको छ। सुरुवातमा क्युसएफएक्स सिनेमाजले उपत्यकामा १३ र उपत्यका बाहिर १७ सो गरी देशभर ३० सो दिएको छ । त्यस्तै आइनआइ सिनेमाजले सिमरा, नवलपरासी, बुटवल र काठमाडौंका लोत्से मल, विश्वज्योति सिनेमाज र एनबी सेन्टरमा गरी १९ सो दिएको छ । वान ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...