काठमाडौं– नेपाल चलचित्र कलाकार संघको गत शनिवार सम्पन्न २१औँ साधारण सभा तथा निर्वाचनपछि अध्यक्ष पदमा विजयी भएका कलाकार उत्तम केसीले संघलाई कलाकारमैत्री, पारदर्शी तथा व्यवस्थित संस्थाका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । कलाकर्मी संवाददाता प्रमिशा भण्डारीसंगको विशेष कुराकानीमा अध्यक्ष केसीले कलाकारहरूको हक–हित, सामाजिक सुरक्षा तथा पेशागत सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् । कुराकानीको सम्पादित अंशः सर्वप्रथम यहाँलाई वधाइ ज्ञापन गर्दछौँ । अब आफ्नो कार्यकाललाई कस्तो ढंगले अघि बढाउने योजना बनाउनु भएको छ ? धन्यवाद । सर्वप्रथम नेपाल चलचित्र कलाकार संघलाई कुनै राजनीतिक दलको भ्रातृ संगठन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...