काठमाडौं– गायक तथा निर्माता रामकृष्ण ढकाल आफ्नो फिल्म ‘मालती मंगले’ लाई लिएर उत्साहित देखिएका छन् । फिल्म प्रदर्शनको करिब तीन साता पूरा भएसँगै दर्शकको सकारात्मक प्रतिक्रिया आउन थालेपछि उनी थप उत्साहित भएका हुन् । ढकालका अनुसार फिल्मले बिस्तारै दर्शकको ध्यान खिच्दै गएको छ । विशेषगरी फिल्ममा समावेश गीत ‘झ्याम पारम’ दर्शकमाझ अत्यन्त लोकप्रिय बनेको छ । उक्त गीत सार्वजनिक भएको एक महिनामै युट्युबमा १७ लाखभन्दा बढी पटक हेरिएको छ भने टिकटकमा १० लाखभन्दा बढी भिडियो बनेको निर्माण पक्षले जनाएको छ । फिल्मले नेपालमा मात्र नभई विदेशमा समेत राम्रो प्रदर्शन गरिरहेको गायक ढकालले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...