कान्समा ‘एलिफेन्ट्स इन द फग’ को प्रिमियर: सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बधाई ज्ञापन, नेपाली चलचित्रको प्रवर्द्धनमा सरकार प्रतिबद्ध

May 20, 2026 at 04:24 PM
1 min read

चलचित्र विकास बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री विक्रम तिमिल्सिनाले कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र “Elephants in the Fog” (एलिफेन्ट्स इन द फग) को प्रिमियर भएकोमा निर्माण टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले विश्वकै प्रतिष्ठित उक्त फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ (Un Certain Regard) […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...