नेपाल चलचित्र निर्देशक समाजको नेतृत्वमा नयाँ टिम

May 20, 2026 at 10:39 PM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको महत्त्वपूर्ण पेशागत संस्था नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा सम्पन्न समाजको १८औं वार्षिक साधारणसभा तथा महाधिवेशनबाट निर्देशक अरुणकुमार प्रधान अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा उहाँले आफ्ना निकटतम् प्रतिद्वन्द्वी तथा निवर्तमान अध्यक्ष जनकदीप पराजुलीलाई ६३ मतान्तरले पराजित गर्दै नेतृत्व आफ्नो पक्षमा पार्नुभयो । कुल खसेको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...