काठमाडौं । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले विश्वभरका फिल्मकर्मी र समीक्षकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । अविनाश विक्रम शाह निर्देशित यस चलचित्रको विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर भएसँगै फिल्मकर्मीहरूको ध्यान खिचेको हो । कान्सको महत्त्वपूर्ण मानिने ‘अन सर्टेन रिगार्ड’ विधामा बुधबार वर्ल्ड प्रिमियर भएपछि विश्वभरका चलचित्रकर्मी तथा समीक्षकहरूले प्रशंसा गरिरहेका छन् । […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...