मनोवैज्ञानिक द्वन्द्व देखाउने ‘कमला मिस’को टिजर रिलिज

May 21, 2026 at 02:37 PM

काठमाडौं । कलाकार तथा निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रको टिजरले दर्शकमाझ उत्सुकता बढाएको छ । चलचित्र ‘कमला मिस’को टिजरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित सिनेमाको टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...