काठमाडौं । महानायक राजेश हमालले नेपाली चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताउनुभएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल द्वारा आयोजित ‘चलचित्र पत्रकारिता दिवस’ विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले चलचित्र र पत्रकारिताबीचको सम्बन्ध गहिरो तथा अपरिहार्य रहेको उल्लेख गर्नुभयो । समारोहमा अभिनेता हमालले चलचित्र पत्रकारिताको सुरुवाती समयको स्मरण गर्दै आफ्नो पहिलो अन्तर्वार्ताको अनुभव सुनाउनुभयो
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...