एकल रिलिजको मागगर्दै ‘काँडेतार’ निर्देशक खड्काको बोर्डमा उजुरी

February 19, 2024 at 09:16 AM

निर्देशक तथा लेखक नवल खड्काले चलचित्र ‘काँडेतार’लाई एकल रिलिजको मागगर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएका छन्। फागुन २५ गते आफू निर्देशित चलचित्र एकल रिलिज गर्न पाउनुपर्ने भन्दै खड्काले आईतवार उजुरी हालेका थिए। चलचित्र विकास बोर्डले उक्त निवेदनलाई आइतबार दर्ता गरेको हो। निर्देशक खड्काले हालेको उजुरीमा ‘काँडेतार’सहित ‘उपहार’ र ‘रंगेली’ले पनि रिलिज मिति घोषणा गरेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...