सिनेमाहलमा ‘काजी’ र ‘मितज्यू’

May 21, 2026 at 10:37 PM

काठमाडौं । आजदेखि सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाहलमा आएका चलचित्र हुन् लक्ष्मण रिजालको निर्देशन रहेको ‘काजी’ र अनिल बुढा मगर निर्देशित ‘मितज्यू’ । हलहरूले दुवै चलचित्रको अग्रिम बुकिङ खुला गरेका छन् । आजदेखि सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाहलमा आएका चलचित्र हुन् लक्ष्मण रिजालको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...