चलचित्र क्षेत्रको उदय र पत्रकारिताको सिक्ने चरण उस्तै समयमा सुरु भएको हो : अभिनेतृ मानन्धर

May 21, 2026 at 04:35 PM

काठमाडौं । अभिनेतृ करिष्मा मानन्धरले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक रहेको बताउनुभएको छ । विगत लामो समयदेखिको सहकार्यलाई स्मरण गर्दै उहाँले चलचित्र क्षेत्रलाई दर्शकमाझ पु¥याउने मुख्य माध्यम सञ्चार जगत नै भएको उल्लेख गर्नुभयो । अभिनेतृ मानन्धरले ‘कामना’ प्रकाशन र ब्ल्याक एन्ड ह्वाइट पत्रकारिताको सुरुवाती समयदेखि नै चलचित्र र पत्रकारिता क्षेत्रले सँगसँगै विकासको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...