चलचित्र ‘बेहुली’को छायांकन सकियो, भदौ १२ मा प्रदर्शन

May 22, 2026 at 03:22 AM

काठमाडौं । पारस बम ठकुरी र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको चलचित्र ‘बेहुली’ को छायांकन ४५ दिनमा सकिएको छ । दुईवटा गीतको छायांकन भने अझै बाँकी छ । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी जनै पूर्णिमाको शुभ अवसर पार्दै भदौ १२ गते दर्शकमाझ आउँदैछ । रिलिजको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...