चलचित्र पत्रकार संघले कसकसलाई दियो पुरस्कार ?

May 22, 2026 at 02:12 PM

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा विभिन्न सम्मान र पुरस्कार वितरण गरेको छ । संघले ५५ हजार ५५५ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ कुवेरराज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...