‘लालीबजार’ले दुई सातामा कमायो पाँच करोड २५ लाख

May 23, 2026 at 03:06 AM
1 min read

काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली फिल्म ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि नेपालभरका फिल्म भवनमा प्रदर्शनमा आएको उक्त फिल्मले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आट्सले जनाएको छ । कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले १४ दिनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...