कान्स फिल्म फेस्टिभलमा नेपाल चलचित्रको ऐतिहासिक सफलता, ‘एलिफेन्ट्स इन द फग’लाई ‘जुरी प्राइज’

May 23, 2026 at 06:45 AM

काठमाडौं । विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली सिनेमाले ऐतिहासिक सफलता प्राप्त गरेको छ । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ जितेको हो । अविनाशविक्रम शाह निर्देशित यो चलचित्र कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको थियो । गत बिहीबार भएको वर्ल्ड प्रिमियरपछि नै यो चलचित्र चर्चाको केन्द्रमा थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...