तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव: ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, विपिन, जसिता र पल शाहलाई अवार्ड

May 23, 2026 at 01:41 PM

काठमाडौं – शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ। आर्टमाण्डू नेपालले निर्माण गरेको ‘ऊनको स्वीटर’ उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन्। यसैगरी चलचित्र ‘जेरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...