कान्समा नेपाली सिनेमाको गौरव : ‘एलिफेन्ट्स इन द फग’ले विश्व रंगमञ्चमा बनायो इतिहास

May 23, 2026 at 10:43 PM

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा उल्लेखनीय उपस्थिति जनाउँदै अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रशंसा बटुलेको छ । निर्देशक अभिनाशविक्रम शाहको डेब्यु निर्देशन रहेको यो चलचित्र कान्स फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धात्मक विधा मानिने ‘अन सर्टेन रिगार्ड’ मा छनोट भएपछि नेपाली सिने क्षेत्रमा उत्साह भरिएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...