‘काजी’ हेरेका दर्शक भन्छन् – ‘श्रीमान् होस् त काजी जस्तो’

May 23, 2026 at 05:41 AM
1 min read

काठमाडौं- शुक्रवारदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘काजी’ लाई दर्शकले रुचाएका छन् । विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् । प्रदर्शनको पहिलो दिन अभिनेता विपिन कार्की, अभिनेत्री गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल, निर्माता रामप्रसाद रिजाल लगायत काठमाडौं उपत्यका भित्र रहेका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए । दर्शकले फिल्ममा काजी र कजिनीको प्रेमकथालाई रुचाएका छन् । ‘श्रीमान् होस् त काजी जस्तो’ भन्ने प्रतिक्रिया दर्शकले दिईरहेका छन् । दर्शकबाट त्यस किसिमको प्रतिक्रिया आउनुलाई दर्शक पात्र र कथासँग जोडिएको अभिनेता विपिन कार्कीले बताए । उनले भने, ‘म शुक्रवार काठमाडौंमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...