काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली फिल्म पहिलो पटक विश्वप्रसिद्ध कान्स फिल्म फेष्टीबलमा छनोट हुनु देशकै लागि गर्वको विषय भएको बताएकी छन् । कान्स फिल्म फेस्टिभलमा सहभागी भई फर्किएकी डंगोलले शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै इतिहासमै पहिलो पटक नेपाली फिचर फिल्म कान्स फिल्म फेस्टिभलमा छनोट हुनु नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएकी हुन् । उक्त फिल्मको वल्र्ड प्रिमियर कार्यक्रममा आफू पनि सहभागी भएको उनले बताइन् । उनले भनिन्, ‘नेपालीहरुको लागि एक दमै महत्त्व पुर्न कुरा कान्स फिल्म फेस्टिभल पनि रहेको थियो । इतिहासमा नै पहिलो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...