काठमाडौं– यही फागुन ११ गते शुक्रवारदेखि प्रदर्शनमा आउने निर्देशक मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ को दोस्रो ट्रेलर सोमवार सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट रिलिज गरिएको हो । ट्रेलरमा त्यतिबेलाको समाज, बेलायती गोर्खा सेनामा भर्ना हुँदाको उत्साह र त्यसपछिको सँघर्षमा केन्द्रित छ । फिल्मको पहिलो ट्रेलर बेलायती गोर्खा सैनिकले सन १९४९ मा मलायको इमरजेन्सी जँगल युद्धमा गरेको लडाईको सेरोफिेरोमा थियो । दोश्रो ट्रेलरमा मलायको युद्धसँगै ती सैनिकहरुको जीवनशैली, उनीहरुको परिवारसँग सम्बन्ध र परिवारको त्यागको कथालाई पनि प्रस्तुत गरिएको छ । आफ्नो छोरा तथा श्रीमानलाई सैनिक बनाउन र युद्धमा पठाउनको परिवारले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...