काठमाडौं- नेपाली फिल्म इतिहासमा पहिलोपटक ऐतिहासिक सफलता हासिल गर्दै निर्देशक अभिनाश बिक्रम शाह निर्देशित फिल्म Elephants in the Fog ले ७९औँ कान्स फिल्म फेस्टिभल 2026 अन्तर्गतको प्रतिष्ठित Un Certain Regard विधामा Jury Prize जित्न सफल भएको छ । कान्समा सहभागी काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार यसअघि नै Un Certain Regard मा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको Elephants in the Fog ले अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा नेपालको उपस्थिति थप सशक्त बनाएको छ । फिल्मले नेपालको वन क्षेत्र आसपास बसोबास गर्ने किन्नर (ट्रान्सजेन्डर) समुदायको जीवन, संघर्ष, प्रेम, पहिचान र अस्तित्वको कथालाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...