कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल

May 24, 2026 at 02:05 AM
1 min read

The post कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल appeared first on Celebrity Nepal.

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किएकी छन्। महानगरपालिकाले आयोजना गर्न लागेको फिल्म महोत्सवको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि जेठ ३ गते फ्रान्स प्रस्थान गरेकी डंगोल शनिबार बिहान नेपाल आइपुगेकी हुन्। उनले फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउँदै विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्व तथा प्रतिनिधिसँग भेटघाटसमेत गरेकी थिइन्।

The post कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...