काठमाडौं– ‘छक्का पञ्जा–४’ को व्यवसायिक सफलतापछि अभिनयमा थप व्यस्त भएकी अभिनेत्री बेनिशा हमालको करियरमा थप उचाइ बढेको छ । बेनिशाले नेपाली फिल्ममा आफ्नो अभिनयको जादू चलाएपछि अब बलिउडका फिल्ममा पनि उनलाई देख्न पाइने भएको छ । यतिबेला उनी भारतको उत्तराखण्डस्थित पञ्चचुलीका हिमालहरुमा रमाइरहेकी छिन् । बेनिशाले निकै उत्साहित हुँदै आफू पुगेका ठाउँहरुको सुन्दर दृष्य सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् । बेनिशाले बलिउड फिल्ममा डेब्यू गर्ने कुराको चर्चा चल्न थालेपछि उनलाई यतिबेला वधाई दिनेको संख्यामा पनि तिव्रता आएको छ । उनको तस्विरहरु राखेर सामाजिक सञ्जालमार्फत वधाई दिइरहेका छन् । बेनिशाले आफ्नो सामाजिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...