अभिभावकको असीमित त्याग र सन्तानको मर्म बोल्ने ‘रोल नं १’को भावनात्मक गीत ‘मेरो लागि तिमी’ सार्वजनिक

May 24, 2026 at 04:26 AM

काठमाडौं – आगामी जेठ १५ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘रोल नं १’ को अत्यन्तै मर्मस्पर्शी नयाँ गीत सार्वजनिक भएको छ। निर्माण पक्षले चलचित्रको मूल कथा र मर्मलाई उजागर गर्ने ‘मेरो लागि तिमी’ बोलको भावनात्मक गीत दर्शकमाझ ल्याएको हो। गायक प्रशान्त शिवाकोटीकै शब्द, सङ्गीत तथा स्वर रहेको यस गीतले सन्तानको उज्ज्वल भविष्य र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...