चलचित्र ‘काजी’ हेरेपछि दर्शक भन्छन्- काजी र कजिनीको जोडी साँच्चिकै मन छुने छ

May 24, 2026 at 06:04 AM

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘काजी’ दर्शकले रुचाएका छन् । अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको यस चलचित्रले पहिलो दिनबाटै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । विशेष गरी विपीनले निभाएको ‘काजी’ पात्रको चौतर्फी प्रशंसा भइरहेको छ । हलमा चलचित्र हेर्न पुगेका वृद्धवृद्धा देखि युवापुस्ता सम्मले सिनेमाको कथावस्तु र अभिनयको तारिफ गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...