कान्समा इतिहास रच्ने नेपाली फिल्मलाई सरकारले सम्मान गर्ने

May 24, 2026 at 05:57 AM

काठमाडौं– नेपालको फिल्म उद्योगले अन्तर्राष्ट्रिय मञ्चमा अर्को ऐतिहासिक सफलता हासिल गरेको छ । नेपाली फिल्म ‘एलिफेन्ट्स इन द स्काइ’ ले विश्वकै प्रतिष्ठित चलचित्र महोत्सव कान्स फिल्म फेस्टिभल २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली फिल्मलाई नयाँ उचाइमा पुर्याएको हो । यो नेपाली फिल्मले ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार जित्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यो केवल एउटा अवार्ड नभई नेपाली फिल्म उद्योगको सम्मान, संघर्ष र सम्भावनाले विश्वबाट मान्यता पाएको क्षण भएको बताएका छन् । निर्देशक अविनाश ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...