तेस्रो सातामा ‘लालीबजार’:स्वस्तिमा र प्रशंसाको भिडिओ सार्वजनिक

May 24, 2026 at 06:55 AM
1 min read

काठमाडौं- तेस्रो सातामा प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको भीड उस्तै रहेको छ । तेस्रो साताको शुक्रवार र शनिवार फिल्मले प्राप्त गरेका अधिकाँस शोहरूमा दर्शकको चाँप बढ्नुका साथै शोहरू हाउसफुल भए । यसै बीच निर्माण कम्पनि षट्कोण आर्ट्सले फिल्मको एक दृश्य सार्वजनिक गरेको छ । फिल्मको महत्वपूर्ण समयमा आउने उक्त दृश्यमा अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेत्री प्रसंशा सुवेदी फिचर्ड छिन् । झन्डै १ मिनेट ४९ सेकेन्ड लामो उक्त दृश्यमा आमा र छोरीको संवादलाई प्रस्तुत गरिएको छ । हलमा उक्त दृश्य आउँदा अधिकाँस दर्शकको आँखा रसाउँछन् । उक्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...