नेपाली सिनेमा ‘एलिफेन्ट्स इन द फग’ले कान्समा जित्यो ‘जुरी प्राइज’ अवार्ड

May 24, 2026 at 08:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘एलिफेन्ट्स इन द फग’ले विश्व प्रतिष्ठित कान्स सिनेमा महोत्सवमा ‘जुरी प्राइज’ अवार्ड जितेको छ । शनिबार बिहान फ्रान्समा आयोजित कान्सको समापन समारोहमा सिनेमाले यो अवार्ड जितेको हो । अवार्ड ग्रहण गर्न सिनेमाका लेखक तथा निर्देशक अविनाश विक्रम शाह नेपालको झण्डा ओढेर स्टेज उक्लिएका थिए । कान्सको ‘अन सर्टेन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...