म्युजिक भिडियोपछि फिल्ममा पनि पलसंगै रिस्ता

May 24, 2026 at 11:07 AM

काठमाडौं– २०८२ मा नेपाली फिल्म ‘आ बाट आमा’ ले व्यापक सफलता पाएसँगै यस फिल्मको सिक्वेल ‘आ बाट आमा–२’ अब छायांकनमा जाने तरखरमा छ । ‘आ बाट आमा–२’ मा अभिनेताहरू छनोट हुँदासम्म पनि अभिनेत्रीलाई भने निर्माण टिमले गोप्य राखिरहेको थियो । मुख्य पात्रमा अभिनेता पल शाह, आकाश श्रेष्ठ, सविन श्रेष्ठ तथा आमा र बुवाको भूमिकामा अभिनेत्री विपना थापा तथा अभिनेता प्रदीप रावत नै जोडिँदै छन् । यता, फिल्मकी लिड अभिनेत्रीलाई भने आइतवारमात्रै एक औपचारिक कार्यक्रम आयोजना गर्दै चिनाइएको छ, उनी हुन् मोडल तथा नृत्यांगना रिस्ता गुरुङ । को हुन् रिस्ता गुरुङ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...