श्रीमानको फिल्मबाट डेब्यू हुन नसकेकी करिष्मालाई कहिले देखिएला त फिल्ममा ?

May 24, 2026 at 10:55 AM

काठमाडौं– मोडल तथा एयर होस्टेज करिष्मा केसी अहिले सामाजिक सञ्जालमा विभिन्न ब्राण्डको प्रमोशन गर्दै गरेको देखिन्छ । त्यसो त उनी केहि विज्ञापनहरुमा पनि देखिसकेकी छिन् । झट्ट हेर्दा कुनै अभिनेत्री भन्दा कम नदेखिने करिष्माले एयरहोस्टेजमा करियर बनाएकी छिन्, यद्यपि अहिले उनले उक्त पेशा छाडेर अभिनयमा आफ्नो करियर खोजिरहेकी छिन् । उनको लुक्स, ड्रेसअप हेर्दा उनमा अभिनेत्रीमा हुनपर्ने सम्पूर्ण गुण रहेको छ । अझ सलोन बस्नेतसँग विवाह भएपछि त उनको चिनजान नभएका कलाकार नै कोहि छैन भन्दा फरक पर्दैन । एक छोरीकी आमा करिष्माले बच्चा जन्मेपछि पनि आफ्नो फिगरलाई यति ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...