चैनपुर– बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर बुधवार साँझ भूकम्प गएको छ । उक्त भूकम्प ४ दशमलव १ रेक्टर स्केलको भएको मापन गरिएको छ । बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...